नेप्से « Arthapath.com
१ असार २०८२, आईतबार

नेप्से

नेप्सेमा ४ करोड कित्ता बोनस शेयर सूचीकृत, ग्लोबल आइएमई र प्रभु बैंकको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ४ कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । मंगलबार ग्लोवल आइएमई बैंक, प्रभु बैंक, बुटवल पावर कम्पनी र फर्ष्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको गरी कूल ३ करोड ९० लाख ७५ हजार ४४६.७९ कित्ता बोनस शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । ग्लोबल