शेयर « Arthapath.com
५ जेष्ठ २०८२, सोमबार

शेयर

दोहोरो अंकले बढ्यो सेयर बजार, परिसूचक २६ सय माथि

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंक बढेको छ । आइतबार बजार १२.५८ अंक बढेको हो । उक्त दिन बजार परिसूचक २ हजार ६०१.२१ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज होटेल तथा पर्यटन समूह ५.३८ अंक, व्यापार समूह ५.९१ र म्युचुअल फन्ड ०.०९ अंक घटेको