शेयर « Arthapath.com
२२ असार २०७८, मंगलवार

शेयर

सगरमाथा इन्स्योरेन्सले ११.५७ प्रतिशत लाभांश पारित गर्न साधारण सभा बोलायो, क-कसले भाग लिन पाउनेछन् ?

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले २४ औं बार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको अषाढ ८ गते बसेको संचालक समितिको बैठकले २४ औं वार्षिक साधारण सभा अषाढ ३० गते बुधबार प्रधान कार्यालय नक्साल काठमाडौंमा बिहान ११ बजे बोलाएको हो । सभामा कम्पनीको हालको चुक्ता पूँजीबाट ११ प्रतिशत बोनस शेयर र