शेयर « Arthapath.com
१७ असार २०७८, बिहीबार

शेयर

मनकामना स्मार्ट लघुवित्तको आईपीओमा २२ गुणा धेरै आवेदन पर्यो

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको आईपीओमा पहिलो दिन नै ६ लाखले आवेदन दिएका छन् । निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार बिहीबार साँझ ५ बजेसम्मको तथ्याङ्क अनुसार ५ लाख ८८ हजार ३७२ जनाले ७९ लाख ५३ हजार ८७० कित्ताको लागि आवेदन दिएका छन् । यो माग गरिएको भन्दा २२