शेयर « Arthapath.com
३ असार २०७८, बिहीबार

शेयर

समृद्धि फाइनान्सको आजदेखि १३ लाख ८० हजार ७१८ कित्ता शेयर बिक्री खुल्ला, आवेदन कसरी दिने ?

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले बोलकबोलद्वारा आजदेखि शेयर बिक्री खुला गरेको छ । कम्पनीको उक्त शेयर आज (अषाढ ३ गते, बिहीवार) देखि अषाढ १० गतेसम्म बिक्री खुला गरेको हो । समृद्धि फाइनान्सको अवितरित १३ लाख ८० हजार ७१८ कित्ता हकप्रद शेयर बिक्री गरेको हो । यसअघि वि.स. २०७७ मंसिर