काठमाडौं । एनएमबि बैंकले खुल्ला गरेको ऋणपत्र (डिबेञ्चर) मा ४ दिनमै मागभन्दा बढी आवेदन परेको छ । उक्त ऋणपत्र जेठ २ गते, आईतबार देखि बिक्री खुल्ला गरिएकोमा जेठ ५ गते नै मागभन्दा बढी आवेदन परेकाले म्याद सकिएको विक्री प्रवन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । ऋणपत्र खरीदका लागि छिटोमा जेठ ५