काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.३५ अंकले घटेको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्नका लागि सरकारले थप कडाई गर्न सक्ने अनुमान लगानीकर्ताले गरेसँगै नेप्से घटेको सेयर बजार विश्लेषकहरुले बताएका छन् । सोमबार दिनभरिमा २१६ कम्पनीको ८८ हजार ४१३ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ५२ करोड