काठमाडौं । लकडाउनपछि कारोवार सुरु भएको दोस्रो दिन ७२.५ अंकले सेयर बजार बढेको छ । मंगलबार कारोवारको सुरुमै ३ पटकसम्म सर्किट लागेर बजार बन्द भएको हो । ११ बजेबाट सुरु भएको कारोवार २ घण्टापनि टिक्न सकेन र १ बजे बन्द भयो ।। आज अस्वभाविक रुपमा सेयर बजार बढेको थियो ।