काठमाडौं । आज साधना लघुवित्तको २१ लाख ७७ हजार ८०० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । त्यसै अनुरुप लघुवित्तको शेयर भोलि बिहिबार देखि कारोबार हुने भएको छ । लघुवित्तले असार २१ गतेदेखि प्रतिकित्ता एक सय रुपैयाँका दरले ७ लाख ७ हजार ८ सय कित्ता आईपीओ बिक्री गरेको थियो। त्यसमध्ये