समाज « Arthapath.com
२५ आश्विन २०८१, शुक्रबार

समाज

दशैँमा ‘भेजिटेरियन’ले के खाने ? यी हुन सक्छन् स्वादिष्ट भोजन

काठमाडौं । दशैँको मुख्य भोजनको रूपमा मासुलाई लिइन्छ । दशैँ भन्ने बित्तिकै राम्रो लाउने र मिठो खाने चाडको रूपमा लिने गरिन्छ । वर्षभरीको दुख बिर्सेर रमाउनु, आफन्तसँग रमाउनु दशैँको विशेषता हो । मासुलाई मिठो भोजनको रूपमा ग्रहण गर्नेहरू धेरै छन् । तर सबै जनाले मासु खाँदैनन् । शाकाहारी अर्थात् भेजिटेरियनले