समाज « Arthapath.com
२२ आश्विन २०८१, मंगलवार

समाज

काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण सुरू

काठमाडौँ । आजदेखि काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण सुरू भएको छ। काठमाडौंको सुन्दरीजलमा रहेको मेलम्चीको पानी प्रशोधन केन्द्रबाट उपत्यकाका घरहरुमा पानी वितरण कार्यक्रम सुरूवात गरिएको हो। सुन्दरीजलमा रहेको पानी प्रशोधन केन्द्रबाट मेलम्चीको पानी खोलिएपछि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का विभिन्न वितरण शाखामा पानी पठाइएको र ती शाखाहरुबाट वितरण सुरु