काठमाडौं । नेपाल आयल निगमले आन्तरिक हवाई इन्धन तर्फको मूल्य घटाएको छन् । निगमले प्रतिलिटर ६ रुपैयाँका दरले इन्धनको मूल्य घटाएको हो । योसँगै अब हवाई भाडा पनि घट्ने भएको छ । वायुसेवा कम्पनीहरुले भोलि अर्थात् असोज १६ गते बुधवारदेखि हवाई भाडामा घटाउने भएका हुन् । बुधवारदेखि जुन हवाई टिकट