राजेश चाम्लिङ सामान्य अवस्था हुन्थ्यो भने वैशाख २५ वा आजको यो बेला ललितपुरको हात्तिवनस्थित माङखिममा पूजा भएर ठूलो तामझामका साथ साकेला नाचिँदै गरेको भइन्थ्यो । तर विश्वभर फैलिएको कोरोना भाइरसको कारण त्यो भएन । तर पनि यो बेला साकेलाका सम्झनाहरु भने ताजा भएर आइरहेको छ । राजधानी प्रवेश गरेको दुई