समाज « Arthapath.com
२३ बैशाख २०७७, मंगलवार

समाज

निको भएर घर गएका दुई जनामा कोरोना पोजेटिभ

काठमाडौं । कोरोना संक्रमण निको भएर घर गएका दुई जनामा कोरोना पुन पोजेटिभ देखिएको छ । रौतहटका एक युवक र वीरगञ्जको छपकैयास्थित मस्जिदका जमातीमा पुनः संक्रमण देखिएको हो । रौतहटका युवक र भारतीय तीन जमाती नारायणी अस्पतालबाट वैशाख १४ गते डिस्चार्ज भएका थिए । छपकैयास्थित मस्जिदमा बस्दै आएका जमातीमा ३०