काठमाडौँ । आज नेपाली जनताको लागि महत्वपूर्ण दिन रहेको छ । आजकै दिन राजसंस्थाको पारिवारिक र जहानियाँ प्रत्यक्ष शासन अन्त्य भई नयाँ नेपालको खाका कोरिएको सुनौलो दिन हो, आज । २०६२÷६३ को ऐतिहासिक जनआन्दोलन उत्कर्षमा पुगेपछि जनताको शक्तिका सामु वैशाख ११ गते निरङ्कुश राजतन्त्रले हार मानेको थियो । विभिन्न कालखण्डमा