काठमाडौं । नेपालका तेस्रो कोरोना संक्रमित आज डिस्चार्ज हुने भएका छन् । उनी धादिङका युवक हुन् । उनको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज हुन लागेको अस्पतालले जानकारी दिएको छ । उनको तेस्रो र चौथो स्वाब परीक्षण नेगेटिभ आए पछि बुधवार डिस्चार्ज गर्न लागिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग