अनिल केशरी शाह, सिईओ, नविल बैंक लि.विश्वभरि फैलिएको कोरोना भाईरसका कारण देश लकडाउन छ । जनतालाई सरकारले घरभित्रै रहन निर्देशन गरेको छ । अत्यआवश्यक सेवाभित्र पर्ने बैंकिङ क्षेत्र सिमित समयका लागि सिमित काउन्टर मात्र खुला छन्। नविल बैंकका सिईओ अनिल केशरी शाह पनि घरबाटै मिटिङ र आवश्यक निर्देशन दिईरहेका छन्