काठमाडौं । धुर्काेट गाउँपालिकाले खाद्यान्नको अभाव हुनसक्ने भन्दै २ वर्षदेखि बाँझो रहेको जमिनमा खेति गर्न किसानहरुलाई अनुदान दिने निर्णय गरेको छ । गाउँ कार्यपालिकाको बैठकले बाँझो खाद्यान्न, तरकारी र फलफूल खेति गर्ने किसानलाई प्रोत्साहन स्वरुप अनुदान दिने निर्णय गरेको हो । बाँझो जमिनमा कागती, सुन्तला र फलफूल रोपेमा प्रतिरोपनी तीन