समाज « Arthapath.com
२८ चैत्र २०७६, शुक्रबार

समाज

प्रभु बैंकद्धारा नुवाकोटको तारकेश्वर गाउँपालिकालई पीपीई सामाग्री हस्तान्तरण

काठमाडौं । कोरोना भाईरस रोकथाम तथा उपचारमा सहजता तुल्याउनको लागि प्रभु बैंकले स्वास्थ्य सामाग्रीहरु वितरण गरेको छ । कोरोना विरुद्धको अभियानमा स्वास्थ्यकर्मी तथा अन्य ब्यक्तिहरुलाई पनि सुरक्षा अपनाउनका लागि प्रभु बैंकले नुवाकोटमा सुरक्षा उपकरण पीपीई सामाग्री हस्तान्तरण गरेको हो । शुक्रवार नुवाकोट क्षेत्र नं. २ का संघिय सांसद नाराणयण प्रसाद