समाज « Arthapath.com
२८ चैत्र २०७६, शुक्रबार

समाज

विद्युत् उत्पादन ४५ प्रतिशत कम

काठमाडौँ । नदीनालामा पानीको मात्रा घट्न थालेपछि नेपालका जलविद्युत्गृहको उत्पादन करिब ४५ प्रतिशतले घटेको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार हरेक सुक्खायाममा जलविद्युत् आयोजनाको कुल उत्पादन क्षमतामा पानीको अभावले ह्रास आउने गर्छ । यसपटक पनि नदीहरूमा पानीको मात्रा निकै बढी घटिसकेकाले हरेक आयोजनाको औसत उत्पादन ४५