काठमाडौं । बैंक अफ काठमाण्डूले श्री संजय साई विद्यामन्दि हाताभित्र विद्यालयलाई पुस्तकालय निर्माणको निम्ती ५ लाख सहयोग गरेको छ । बैंककले आफ्नो संस्थागत सामाजीक उत्तरदायित्व अन्र्तगत बालकोट, भक्तपुरको श्री सजंय साई विद्या मन्दिर परिसरमा विद्यालय पुस्तकालय निर्माण गर्न पाँच लाख रुपैयाँ नगद सहयोग गरेको हो । उक्त सहयोग रकम बैंकका