काठमाडौं । कुमारी बैंक लिमिटेडले क्यू आर स्क्यान एण्ड विथड्रल सुविधाको थालनी गरेको छ । उक्त सुविधा अन्तर्गत कुमारी बैंकका ग्रार्हकहरुले बिना कार्ड या चेक आफ्नो कुमारी स्मार्ट मोबाइल एप्लिकेसन मार्फत टेलरमा राखिएको क्यू आर कोड स्क्यान गरी आफ्नो खाताबाट नगद विथड्र गर्न सक्नेछन् । ग्राहकहरुले बैंकका हरेक शाखा तथा