प्रविधि « Arthapath.com
५ भाद्र २०८०, मंगलवार

प्रविधि

‘क्यासलेस’ कारोबारमा मोबाइल बैंकिङ्गको फड्को: २ करोड १३ लाख नाघ्यो प्रयोगकर्ता, एक महिनामै २३३ अर्ब भुक्तानी

काठमाडौं । मोबाइल बैङ्किङको विस्तार व्यापक रूपमा भएको छ । नगदरहित कारोबारका लागि उपयुक्त माध्यम मानिने मोबाइल बैंकिङ्गको विस्तार तीव्रताका साथ अघि बढेको हो ।  हाल नेपालमा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको सङ्ख्या उच्चमा मात्रमा वृद्धि भएका छ । नेपाल राष्ट्र बैङ्कले हालै सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्मको