काठमाडौं । डिसहोमले सर्वसाधारणमा जारी गर्ने तयारी गरेको सेयरको अनुपात बढाउने भएको छ । यसअघि कुल चुक्ता पुँजीको १० प्रतिशत स्वामित्वमात्रै सर्वसाधारणलाई बेच्ने गरी सार्वजनिक निष्काशन (आइपीओ)को प्रक्रिया अघि बढाएको डिसहोमले सेयर स्वामित्व पुनरसंरचना गर्ने भएको हो । अव कम्पनीको चुक्ता पुँजीको ३० प्रतिशत स्वामित्व सर्वसाधारणमा विक्री गर्न लागिएको डिस