काठमाडौं । विश्वमा तिव्र गतिमा बजार विस्तार गर्दै गएको स्मार्टफोन कम्पनी रियलमीले टीयूभी राइनल्याण्ड उच्च विश्वसनीय सर्टिफीकेट प्राप्त पहिलो स्मार्टफोन सी २१ वाई सार्वजनिक गरेको छ । उत्कृष्ट गुणस्तरमा विश्वास गर्ने रियलमीले नवीनतम् उत्कृष्ट फिचरका साथ सी २१ वाई स्मार्टफोन ल्याएको हो । यसमा ६.५ इन्च सुपर नाइटस्केपसहित तीनवटा क्यामेरा