काठमाडौं । १० महिनामा सवा ८ बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको सन् २०२४ को जनवरीदेखि अक्टोबर महिनासम्मको तथ्याङ्कले यस्तो देखाएको हो । यो गत वर्ष सन् २०२३ को सोही अवधिको तुलनामा ६.०४ प्रतिशत बढी हो । गत वर्षको जनवरीदेखि अक्टोबरसम्म ८ लाख