पर्यटन « Arthapath.com
२२ असार २०८२, आईतबार

पर्यटन

शेर्पाको साहसका कारण सगरमाथा विश्वमा चिनिएको छ : मन्त्री पाण्डे

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले शेर्पाहरुको साहसका कारण नै सगरमाथा बिश्वमा चिनिन मद्द्त पुगेको बताउनु भएको छ । ‌ओखलढुङ्गा जिल्ला खिजीदेम्बा गाउँपालिकाले आयोजना गरेको “सगरमाथा आरोहीहरुलाई सम्मान कार्यक्रम”मा बोल्दै मन्त्री पाण्डेले शेर्पाहरुको साहसका कारण नै सगरमाथा बिश्वमा चिनिन मद्द्त पुगेको बताउनु भएको हो । कार्यक्रममा बोल्दै मन्त्री