काठमाडौं । ‘मेरो गाउँ मेरो ठाउँ भिडियो च्यालेञ्ज २०२३’ मा विजेता दस भिडियो हङकङमा प्रर्दशन हुने भएको छ । प्रतियोगितामा विजेता भिडियोहरु पहिलोपटक मुलुक बाहिर प्रर्दशन गर्न लागिएको हो । ‘नेपाल टुरिज्म फिल्म फेस्टिभल’ नाम दिइएको यो कार्यक्रम हङकङपछि संसारका विभिन्न मुलुकहरु आयोजना गरिने आयोजक वि विल राइज फाउण्डेसनले जनाएको