काठमाडौं । सोल्टी होटलले गत आर्थिक बर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । होटलले सार्वजनिक गरेको वित्तीय विवरणमा अघिल्लो आर्थिक बर्षको तुलनामा गत बर्ष नाफा ६४ प्रतिशत घटेको छ । कम्पनीले अघिल्लो आर्थिक बर्षको चौथो त्रैमासमा २९ करोड ९० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो भने गत आर्थिक