पर्यटन « Arthapath.com
२१ बैशाख २०७७, आईतवार

पर्यटन

खोरिया फाँडेर केरा खेती: वर्षौँ बाँझिएको जमीन हरियाली

गलेश्वर । कोरना भाइरस सङ्क्रमणबाट जोगिन देशव्यापीरुपमा लकडाउन गरिएपछि गाउँ फर्केका युवाहरुले वर्षौँदेखि बाँझो रहेको जमीनलाई हरियाली बनाउन शुरु गरेका छन् । अध्ययन, रोजगारी, व्यवसाय वा अन्य अवसरको खोजीमा गाउँ छाडेर शहर वा परदेश पसेकाहरु अहिले धमाधम गाउँ फर्किएर बाँझिएका जमीन र खोरियाखर्कमा परिश्रम गरिरहेका भेटिन्छन् । म्याग्दीको बेनी नगरपालिका,