विश्व बजार « Arthapath.com
१० असार २०८२, मंगलबार

विश्व बजार

अन्तराष्ट्रिय बैंकिङ प्रणाली धरासायी बन्न थालेपछि बिटक्वाइनमा ओइरिए लगानीकर्ता

काठमाडौं । अन्तरराष्ट्रिय वित्तीय प्रणालीमा समस्या देखिन थालेपछि बिट्क्वाइन लगायतका भर्चुअल मुद्राको भाउ धमाधम उकालो लागेका छन् । परम्परागत बैंकिङ क्षेत्रमा एकपछि अर्को संकट देखिन थालेको बेला कयौं लगानीकर्ता डिजिटल मुद्रा बजारमा लगानी बढाउन थालेका छन् । पछिल्ला सात दिनमा बिटक्वाइनको भाउ २५ प्रतिशत हाराहारी बढेको छ । दोस्रो ठूलो