विश्व बजार « Arthapath.com
९ पुष २०७८, शुक्रबार

विश्व बजार

उद्योग संगठन मोरङ र श्रृलंकाली राजदुतबीच भेटघाट

काठमाडौं । उद्योग संगठन मोरङले श्रीलंका र नेपालबीच व्यवसायीक तथा व्यापारिक सम्बन्ध, उद्योग व्यवसायको प्रवर्धन र विकासका लागी आपसी अनुभव, सिप तथा ज्ञान, प्रविधि, पर्यटन, व्यापार तथा लगानीका क्षेत्रमा सहकार्य तथा साझेदारीको सम्भावनाका सम्बन्धमा नेपालका लागी श्रीलंकाका राजदुत हिमाली अरुणतिलकासंग छलफल गरेको छ । नेपाल स्थित श्रीलंकालीे दुताबास काठमाडौमा सम्पन्न