काठमाडौं । पछिले समय कोरोना भाईरसविश्रद्धको भ्याक्स्नि बनाउनमा ठूला शक्ति राष्ट्रको होडबाजी नै चलेको छ । रुसले कोरोना भाईरस विरुद्धको भ्याक्सिन परिक्षणमा ल्याएको दाबी गरेका बेला चिनले पनि कोभिड–१९ विरोधी खोप बनाएर प्रयोगका लागि अनुमति पाएको स्वास्थ्य अधिकारीहरुले बताएका छन । चयन गरिएका केही घरेलु कम्पनीहरुले बनाएको खोपलाई आपतकालीन प्रयोगका