काठमाडौ । कोरोना भाइरस कोभिड १९ महामारीका कारण विदेशमा अलपत्र ६ देशका नेपाली आज स्वदेश फकर्ने छन । विदेशमा समस्यामा परेका नेपालीलाई आज बिहीबार फरक फरक १३ अन्तर्राष्ट्रिय उडानबाट नेपालीहरुलाई स्वदेश फकाइने छ । त्रिभुवन विमानस्थलले दिएको जानकारी अनुसार आज यूएईको आबुधाबीबाट हिमालय एअरलाइन्समार्फत १५२ जना नेपाली स्वदेश फकर्ने छन