काठमाडौं । कोरोना भाईरसका कारण चर्चित क्रिकेट प्रतियोगीता आईपिएल स्थगित भए फ्रेन्चाइजको ७ हजार ५ सय करोड भारतीय रुपैयाँ कटौती हुने भएको छ । जसले गर्दा बीसीसीआईले ठूलो घाटा ब्यहोर्नु पर्ने छ । अमेरिकी बैंक डिभिजन बोफा सेक्युरिटीको एक रिपोर्टअनुसार बीसीसीआईलाई लगभग ४ हजार करोड घाटा हुन सक्ने दावी गरेको