काठमाडौं । विश्वव्यापी प्रकोप बनेको नोभेल कोरोना भइरसको नेपालमा सम्भावित संक्रमण र विस्तार रोक्न गैरआवासीय नेपाली संघ (एनआरएनए)ले उच्चस्तरीय समिति गठन गरेको छ । एनआरएनए अध्यक्ष कुमार पन्तको संयोजकत्वमा उच्चस्तरीय अनुगमन समिति गठन भएको संघका महासचिव डा. हेमराज शर्माले जानकारी दिए । संघको आइतवार बसेको पदाधिकारी बैठक निर्णय अनुसार सो