काठमाडौं । चीनमा कोरोना भाइरसले महामारीको रूप लिएपछि चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी भन्सारबाट हुने कारोबार अहिले ठप्प भएको छ । नेपालको सिमाना रसुवागढी र टिमुरे क्षेत्र अहिले व्यवसायी र सवारीसाधनको आवत–जावत नहुँदा सुनसान बनेको छ । कोरोना भाइरस सङ्क्रमणलाई मध्यनजर राख्दै चिनियाँ पक्षले १५ दिनका लागि मानिस तथा सवारी