८ श्रावण २०८३, शुक्रबार

हाईड्रो

छुट्नु होला है ? घोराही सिमेन्टको आइपीओमा आवेदन दिने आज अन्तिम मौका

काठमाडौं । घोराही सिमेन्ट लिमिटेडले आइपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिने आज (जेठ २ गते) अन्तिम दिन रहेको छ । कम्पनीले वैशाख १९ गतेदेखि प्रिमियममा आइपीओ निष्कासन गरेको हो । कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दा भने आइपीओमा जेठ १७ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले ३ लाख ९७ हजार