७ श्रावण २०८३, बिहिबार

हाईड्रो

एशियन हाइड्रोपावरको आइपीओ सर्वसाधारणका लागि बिक्री खुला

काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गरेको छ। कम्पनीले सर्वसाधारणका लागि आज (माघ २७ गते) देखि आइपीओ निष्कासन गरेको हो । यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारमा आईपीओ बाँडफाँट गरिसकेको छ । कम्पनीले जारी पूँजी ३४ करोड २४।७१ प्रतिशत दरको ८ लाख