ग्रीन डेभलपमेन्ट बैंकको संचालकमा श्रेष्ठ « Arthapath.com
१७ फाल्गुन २०८०, बिहीबार

ग्रीन डेभलपमेन्ट बैंकको संचालकमा श्रेष्ठ



काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको संचालकमा प्रज्वल श्रेष्ठ नियुक्ति भएका छन् । कम्पनीको फागुन १६ गते बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई सर्वसाधारण समूह अन्तर्गतको संचाकमा नियुक्त गरेको हो ।


प्रतिक्रिया दिनुहोस्