साउदी अरेबियामा रोजगारीको अवसर, यस्ता छन सेवन सुविधा « Arthapath.com
२३ माघ २०७७, शुक्रबार

साउदी अरेबियामा रोजगारीको अवसर, यस्ता छन सेवन सुविधा



काठमाडौं । विदेशमा काम गर्न जान चाहानेहरुको लागी साउदी अरेबियामा आर्कषक रोजगारको अवसर मिलेको छ ।साउदी अरेबियाको एक कम्पनीले विभिन्न पदमा कामदारको माग गरेको हो ।

साउदी अरेबियाका रहेको इराम कन्ट्रयाटिङ कम्पनिमा १३ पदमा खान बस्न सहितको सुबिधा दिँदै कामदार मागेको हो ।

कामारको विभिन्न पदमा ३१ हजार देखि ५८ हजार सम्म तलब सुविधा सहित हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने कम्पनिले मागोको कामदार विवरणमा उल्लेख गरिएको छ । त्यस्तै हवाई टिकट ,विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बीमाको रकम,रोजगारदाताले बेहोर्ने छन ।


प्रतिक्रिया दिनुहोस्