एशियन लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर, यसरि दिनुहोस् आवेदन « Arthapath.com
२६ बैशाख २०७९, सोमबार

एशियन लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर, यसरि दिनुहोस् आवेदन



काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले प्रशिक्षार्थी सहायक पदका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले एक सूचना प्रकाशित गर्दै प्रशिक्षार्थी सहायकमा १० जना कर्मचारी मागेको हो । जसका लागि कम्पनीले न्यूनतम १२ उत्तिर्ण गरेको हुनु पर्ने जनाएको छ । स्नातक तथा कम्प्यूटर चलाउने सिप भएको ब्यक्तिले प्राथमिकता दिनेछ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी बैशाख ३१ गते भित्र कम्पनीको इमले मार्फत आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्