ज्योति लाइफद्धारा अघिल्लो आवको मुनाफाबाट लाभांश वितरण नगर्ने घोषणा « Arthapath.com
२२ श्रावण २०७९, आईतवार

ज्योति लाइफद्धारा अघिल्लो आवको मुनाफाबाट लाभांश वितरण नगर्ने घोषणा



काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण .नगर्ने भएको छ ।

आइतबार कम्पनीले नेप्सेमा मार्फत एक सूचना प्रकाशित गर्दै साउन २० गते बसेको संचालन समितिको बैठकले उक्त निर्णय गरेको हो । कम्पनीले अघिल्लो आर्थिकको लेखा परीक्षण प्रतिवदन पारित गरि स्वीकृतिको लागि नियामक निकायमा पठाएको छ ।


प्रतिक्रिया दिनुहोस्