एशियन लाइफले ३ दिने जीवन बीमा अभिकर्ता आधारभूत तालिम संचालन गर्ने « Arthapath.com
२ आश्विन २०७९, आईतवार

एशियन लाइफले ३ दिने जीवन बीमा अभिकर्ता आधारभूत तालिम संचालन गर्ने



काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमा अभिकर्ता आधारभूत तालिम संचाचन गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९।०८० मा विभिन्न स्थानमा ३ दिने उक्त तालिम संचालक गर्ने भएको हो ।

तालिममा सहभागि हुन इच्छुक ब्यक्ति वा संस्थाले नजिकको कुनै पनि शाखा वा उपशाखा कार्यालयमा सम्पर्क गर्ने सकिनेछ । तालिममा सहभागिको लागि प्रति ब्यक्ति शुल्क १ हजार ५० रुपैयाँ शुल्क लाग्नेछ ।

कम्पनीले तालिक सम्बन्धी सम्पूर्ण विवरण कम्पनीको आधाकारिक बेवसाइट मार्फत प्रकाशन गरीएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्