सूर्यज्योति लाइफ इन्स्योरेन्सका संचालक जयन्त कुमार अग्रवाल दिए राजिनामा « Arthapath.com
१९ फाल्गुन २०७९, शुक्रबार

सूर्यज्योति लाइफ इन्स्योरेन्सका संचालक जयन्त कुमार अग्रवाल दिए राजिनामा



काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका स्वतन्त्र विज्ञ संचालक जयन्त कुमार अग्रवालले राजिनामा दिएका छन् ।

कम्पनीको फागुन १६ गते बसेको संचालक समितिको बैठकले सोहि दिन देखि लागू हुने गरी राजिनामा स्वीकृत समेत गरेको हो ।


प्रतिक्रिया दिनुहोस्