प्रधानमन्त्री ओलीले लिगे शपथ « Arthapath.com
३१ बैशाख २०७८, शुक्रबार

प्रधानमन्त्री ओलीले लिगे शपथ



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ लिगेका छन । आज शीतल निवासमा आयोजना गरिएको कार्यक्रमबीच राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई सपथ गराउनु भएको हो ।

हिजो राति राष्ट्रपति भण्डारीले ओलीलाई संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री नियुक्त गरेको हुन । साथै सोही अबसरमा नवनियुक्त मन्त्रीहरूले पनि सपथ लिगेका छन ।


नवनियुक्त मन्त्रीहरूको यस अघिकै जिम्मेवारी तोकिएको छ । यस अघि मन्त्रिमणडलमा हेरफेर हुने भनिएको भए पनि हाललाई पुरानै मन्त्रिहरू दोहोरिएका छन ।


प्रतिक्रिया दिनुहोस्