राधी विद्युत कम्पनीका सचिव खरेलको राजिनामा स्वीकृत « Arthapath.com
२८ असार २०७८, सोमबार

राधी विद्युत कम्पनीका सचिव खरेलको राजिनामा स्वीकृत



काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडको कम्पनी सचिव सुरेश चन्द्र खरेलले दिएका राजिनामा स्वीकुत भएको छ ।

हिजो आइतबार कम्पनी सचिवबाट खरेलले राजिनामा दिएका थिए । कम्पनि सञ्चालक समितिको बैठकले उनले राजिनामा स्वीकृत गरेको कम्पनीले जानकारी दिएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्