सांसद पदमा पुनर्बहालीको माग गर्दै चार पूर्वमाओवादी नेताले गरे सर्वोच्चमा रिट दायर « Arthapath.com
१३ श्रावण २०७८, बुधबार

सांसद पदमा पुनर्बहालीको माग गर्दै चार पूर्वमाओवादी नेताले गरे सर्वोच्चमा रिट दायर



काठमाडौं । सांसद पद पुनर्बहालीको माग गदै पुर्वमाओवादीको ४ नेताले सर्वोच्चमा रिट दायर गरेका छन । नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गराएका हुन ।

पुर्वमाओवादी नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफूहरुलाई सांसद पदमा पुनर्बहाली गर्न माग गर्दै आज सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन ।

माओवादी छाडेर एमाले प्रवेश गरेपछि माओवादी केन्द्रले उनीहरुलाई कारबाही गर्दै सांसदबाट पदमुक्त गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्