फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, अब कुनको कति ? « Arthapath.com
३ बैशाख २०८१, सोमबार

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, अब कुनको कति ?



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । भारतीय आयल निगमले मूल्य बढाएर पठाएसँगै निगमले आज रातिदेखि नयाँ मूल्य कायम गरेको हो ।

निगमले पेट्रोल डिजेल तथा मट्टीतेलको भाउ प्रतिलिटर ३ रुपैयाँले बढाएको छ । नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १७८ रुपैयाँ प्रतिलिटर तथा डिजेल र मट्टितेलको प्रति लिटर १६१ रुपैयाँ कायम भएको छ।


प्रतिक्रिया दिनुहोस्