आइतबार यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए « Arthapath.com
१८ मंसिर २०७९, आईतवार

आइतबार यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए



काठमाडौं । शेयर बजारमा सामान्य सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्ज २.१६ अकंले बढेर १९६३.२२ बिन्दुमा बन्द भएको छ ।

आइतबार पूँजी बजारमा सूचीकृत २४३ कम्पनीको ३६ लाख ९४ हजार ८४ कित्ता शेयर किनबेच भएको छ । नेप्से झिनो अकंले बढ्दा १ अर्ब ५६ करोड १७ लाख २ हजार ९९२ रुपैयाँको कारोबार भएको छ ।

आइतबार नेष्डो समृद्ध लघुवित्तका शेयरधनीहरुले सर्वाधिक गुमाएको छन् । कम्पनीको शेयर ६.११ प्रतिशतले घटेको हो ।

साथै, नलिब बैंकको ३.४० प्रतिशत, पोखरा फाइनान्सको २.८३ प्रतिशत, प्रिमियर इन्स्योरेन्सको २.७८ प्रतिशत र एनआइसी एशिया सेलेक्ट फण्ड ३० को २.५० प्रतिशतले शेयर घटेको हो ।


प्रतिक्रिया दिनुहोस्